नेपाल सरकार र यूएन वुमन नेपालको सहकार्यमा साथसाथैले जलवायु परिवर्तनको जोखिम बढ्दै गइरहेको समयमा पृथ्वी जोगाउने विषयमा भदाै १५ गते शुक्रबार विमर्श गरेकाे हाे ।
साथसाथैले आयोजना गरेको ‘द क्लाइमेट चेन्ज च्यालेन्ज : एनी रोडम्याप फर जेण्डर रेस्पोन्सिभ एक्सन? कार्यक्रमका केहि तस्बिरहरु ।




